सिटिजन्स बैंकले रोप्यो २५० बिरुवा

हिमाल प्रेस २२ जेठ २०८० १४:०५
सिटिजन्स बैंकले रोप्यो २५० बिरुवा

काठमाडौँ– ‘बिट द प्लाष्टिक’ भन्ने मुल नाराका साथ विश्व वातावरण दिवसको अवसरमा सिटिजन्स बैंकले वृक्षारोपण गरेको छ।

जलवायु परिवर्तन न्यूनीकरण तथा स्वच्छ वातावरणका लागि सिटिजन्स बैंकले शान्तिनगर वडा नम्बर ९ क्षेत्रमा वृक्षारोपण गरेको हो।

यो कार्यक्रम आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको बैंकले जनाएको छ।

प्रकाशित: २२ जेठ २०८० १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seventeen =