साना करदातालाई राहत : चार चार महिनामा कर विवरण पेस गर्न सकिने

हिमाल प्रेस १५ जेठ २०८० १९:२८
2
SHARE
साना करदातालाई राहत : चार चार महिनामा कर विवरण पेस गर्न सकिने

काठमाडौँ- सरकारले साना करदातादाई सुविधा दिने नीति ल्याएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले साना करदातालाई सुविधा दिने नीति लिइने बताए।

मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएर वार्षिक १ करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि चार चार महिनामा भ्याट विवरण पेस गर्ने व्यवस्था गरेको छ। अहिले हरेक महिना कर र सोको विवरण पेस गनुपर्ने प्रावधान छ।

प्रकाशित: १५ जेठ २०८० १९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =