सहरी विकासमा ६६ अर्ब १७ करोड रुपैयाँ विनियोजन

हिमाल प्रेस १५ जेठ २०८० १९:००
2
SHARE
सहरी विकासमा ६६ अर्ब १७ करोड रुपैयाँ विनियोजन

काठमाडौँ- सरकारले सहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए।

सहरी विकास मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षकोभन्दा बजेट बढाएर करिब दोब्बर पु¥याएको छ। अर्थमन्त्री महतले मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करीब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिएको बताए। स्थानिय सरकारसँगको समन्वयमा बागमति र विष्णुमतिलगायत नदी किनारामा रहेका सुकुम्बासी बसोबास हटाइने बताए।

प्रकाशित: १५ जेठ २०८० १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =