देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी

हिमाल प्रेस २७ वैशाख २०८० १९:३९
48
SHARES
देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पार्टी पदाधिकारी बैठक जारी छ। पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि देउवाले पार्टी पदाधिकारीसँग छलफल गरेका हुन्।

छलफल अपराह्न ५ बजेदेखि जारी छ। बैठकमा सभापति, उपसभापतिहरू, महामन्त्रीहरू र सहमहामन्त्रीहरू सहभागी छन्।

प्रकाशित: २७ वैशाख २०८० १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =