समीक्षा दाहाल र दीपक गौतमको गीत ‘कौसीमा बसेर’

हिमाल प्रेस २६ वैशाख २०८० १२:१९
14
SHARES
समीक्षा दाहाल र दीपक गौतमको गीत ‘कौसीमा बसेर’

काठमाडौँ- दीपक गौतम र समीक्षा दाहालको स्वरमा ‘कौसीमा बसेर’ बोलको गीत सार्वजनिक भएको छ। गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

उमेश लम्सालको शब्द रहेको गीतमा किरण भुसालको संगीत र संगीत संयोजन छ। अनिल कट्‍वालले सम्पादन गरेका गीतको भिडियोमा देवेन्द्र बब्लु, रोशनी कार्की र भिष्मराज अधिकारीले अभिनय गरेका छन्।

प्रकाशित: २६ वैशाख २०८० १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =