कहिले बस्छ कांग्रेस केन्द्रीय समिति बैठक?

हिमाल प्रेस २२ वैशाख २०८० १८:५२
14
SHARES
कहिले बस्छ कांग्रेस केन्द्रीय समिति बैठक? फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक छिटै बोलाउने बारे छलफल गरेको छ। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी गरेको हो।

‘केन्द्रीय कार्यसमितिको बैठक वैशाख २९ गते तिर बोलाउने सम्भावना छ। अहिले नै मिति तय चाहिँ भइसकेको छैन’ प्रवक्ता प्रकाशशरण महतले बैठकपछि भने, ‘‘भ्रातृ संगठनहरुलाई पूर्णता दिने, विभागहरु गठन गर्ने गृहकार्य सुरु भएको छ।’

प्रकाशित: २२ वैशाख २०८० १८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =