आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री (लाइभ)

हिमाल प्रेस १५ जेठ २०८० १६:१२ | Monday, May 29, 2023

काठमाडौँ-  संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस भएको छ। आज अपराह्न ४:१५ बजे बसेको संयुक्त बैठकमा सभामुख देवराज घिमिरेले अर्थमन्त्री प्रकाशशरण महतलाई बजेट पेस अनुमति दिएका थिए।

बैठकमा अहिले अर्थमन्त्री महत बजेट प्रस्तुत गरिरहेका छन्। यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट पारित गरेको थियो।

प्रकाशित: १५ जेठ २०८० १६:१२ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast