बंगलादेशमा चट्याङ लागेर ९ जनाको मृत्यु

हिमाल प्रेस ११ वैशाख २०८० २१:३७
8
SHARES
बंगलादेशमा चट्याङ लागेर ९ जनाको मृत्यु

ढाका- बंगलादेशमा चट्याङ लागेर ९ जनाको मृत्यु भएको छ। आइतबार तीन घन्टाभन्दा कम समयमै चट्याङका कारण ९ जनाको मृत्यु भएको हो।

स्थानीय समयमअनुसार अतएबार बिहान १० बजेदेखि ११ बजेसम्म सुनामगञ्ज, मौलवीबजार र सिलहटका विभिन्न ठाउँमा चट्याङ र मेघगर्जनसहित भारी वर्षा भएको थियो।

चट्याङका कारण मृत्यु भएकामध्ये अधिकांश ग्रामीण क्षेत्रमा खेतमा काम गरिरहेका किसान रहेका छन्। रासस/सिन्ह्वा

प्रकाशित: ११ वैशाख २०८० २१:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =