वैशाख १५ देखि पुरानो नाटकघरमा ‘चे इज ब्याक’

हिमाल प्रेस ५ वैशाख २०८० १४:४५
90
SHARES
वैशाख १५ देखि पुरानो नाटकघरमा ‘चे इज ब्याक’

काठमाडौँ- सिनामंगलस्थित पुरानो घर थिएटरमा आगामी वैशाख १५ गतेदेखि ‘चे इज ब्याक’ मञ्चन हुने भएको छ।

थिएटरले आफ्नो फेसबुकमार्फत नाटक मञ्चनको मिति सार्वजनिक गरेका हुन्। नाटक अगामी जेठ ७ गतेसम्म चल्नेछ।

निर्देशक कुन्दन चौधरी निर्देशित नाटक बुधबार बाहेक हरेक दिन बेलुका साढे ५ बजे मञ्चन हुने थिएटरले जनाएको छ। साथै शनिबार साढे १ बजेको अतिरिक्त शो हुनेछ।

प्रकाशित: ५ वैशाख २०८० १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =