मध्यपश्चिम विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा सम्बन्धन दिने (कार्यविधिसहित)

हिमाल प्रेस २९ चैत २०७९ १३:११
8
SHARES
मध्यपश्चिम विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा सम्बन्धन दिने (कार्यविधिसहित)

काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालयले नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्न सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिने भएको छ। विश्वविद्यालयले ‘विश्वविद्यालय शैक्षिक संस्थागत नमुना तथा सम्बन्धन सम्बन्धी कार्यविधि २०७९’ अनुसार नयाँ कलेजलाई सम्बन्धन दिने गरी आवेदन खुला गरेको हो।

विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमका लागि सम्बन्धन दिन लागेको हो। सामुदायिक, निजी वा सहकारीको स्वामित्वमा आधारित क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =