एशियन पेन्ट्सका नयाँ उत्पादन बजारमा

हिमाल प्रेस २७ चैत २०७९ १६:१६
2
SHARE
एशियन पेन्ट्सका नयाँ उत्पादन बजारमा

काठमाडौँ- एशियन पेन्ट्सका नयाँ उत्पादनहरू बजारमा आएका छन्। कम्पनीले स्मार्टकेयर समूहका दुई नयाँ उत्पादनहरू सिलिकन शिल्ड र हाइड्रोलक बजारमा ल्याएको हो। दुई सयभन्दा बढी डिलरहरूमार्फत उक्त दुवै उत्पादन बजारमा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।

उक्त पेन्ट्सहरूले भित्ताहरूमा हुने ओस र नुनियाको रोकथाम गर्ने कम्पनीले जानकारी दिएको । कम्पनीले थप दुई उत्पादन रोयल प्ले समूहअन्तर्गत बारिक र स्टुको पनि सार्वजनिक गरेका छ।

रोयल प्ले समूहका उत्पादनले घरको इन्टेरियरको सजावट आकर्षक बनाउने कम्पनीको भनाइ छ। त्यस्तै सिलिकन शिल्ड इँटा, ढुंगा र क्ले टायलका लागि अनुकूल रहेको कम्पनीले बताएको छ।

प्रकाशित: २७ चैत २०७९ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =