यस्ता छन् प्रधानमन्त्री प्रचण्डले गरेका सय दिनको काम [सूचीसहित]

हिमाल प्रेस २० चैत २०७९ १६:४१
14
SHARES
यस्ता छन् प्रधानमन्त्री प्रचण्डले गरेका सय दिनको काम [सूचीसहित] फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेको १०० दिन पुरा भएको छ। पुस १० मा नेकपा एमालेसहितका दलको समर्थनमा तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले १०० दिनमा केके काम गरे भन्ने सूची उनको सचिवालयले सार्वजनिक गरेको छ।

प्रचण्डले १०० दिनको समयमा सरकार कसरी टिकाउने भन्ने ध्यानमा लागेको आरोप खेपेका छन्। उनी अहिले नेकपा एमालेसहितको गठबन्धन तोडेर कांग्रेससहितको गठबन्धनको प्रधानमन्त्री छन्।

प्रचण्डले देशको अर्थतन्त्र सुधारको काम भएको, विकासका कामहरूले गति लिएको दाबी गर्दै आफ्ना १०० दिनको सूची तयार पारेका हुन्।

यस्ता छन् प्रधानमन्त्रीको सय दिनका काम 

प्रकाशित: २० चैत २०७९ १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + thirteen =