बारा-२ : उपेन्द्र यादवको उम्मेदवारी दर्ता

हिमाल प्रेस २० चैत २०७९ १४:४३
10
SHARES
बारा-२ : उपेन्द्र यादवको उम्मेदवारी दर्ता

काठमाडौँ- वैशाख १० मा हुने उपनिर्वाचनका लागि बारा-२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेका छन्। केहीबेर अघि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले उम्मेदवारी दर्ता गरेका हुन्।

त्यस्तै यहाँ आम जनता पार्टीका अरूण कुमार, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी, नेपाल मजदुर किसान पार्टीका मुक्ति यादव, स्वतन्त्र उम्मेदवार धुपलाल हजरा र विनोदकुमार कर्णसहितले उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित: २० चैत २०७९ १४:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =