गुरुराजले भने : कांग्रेसको ढुकढुकी बाँकी छ भने स्वर्णिमलाई फर्काउनुस्, अन्यथा राम राम‌!

हिमाल प्रेस १६ चैत २०७९ १९:१२
154
SHARES
गुरुराजले भने : कांग्रेसको ढुकढुकी बाँकी छ भने स्वर्णिमलाई फर्काउनुस्, अन्यथा राम राम‌!

काठमाडौँ- नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अर्थशास्त्री डा.स्वर्णिम वाग्लेलाई पार्टीमै राख्न नेतृत्वलाई आग्रह गरेका छन्। आज बिहीबारमात्रै पार्टी छोडेको घोषणा गरेका वाग्लेलाई कांग्रेसमै राख्नुपर्ने घिमिरेको भनाइ छ।

नेपाली कांग्रेसमा राजनीति गर्ने आधारभूत योग्यता वा मानक सम्पत्ति र नाता मात्र रह्यो। सन् १९११ मा रिचर्ड मिसेलले निकालेको निष्कर्षअनुसार कुलिनतन्त्रको चरित्र हो यो। यसैको दृष्टान्त हो,स्वर्णिमको कांग्रेस परित्याग,’ घिमिरेले भनेका छन्, ‘कांग्रेसको ढुकढुकी अझै बाँकी छ भने स्वर्णिमलाई घर फर्काउनुस्,अन्यथा राम राम!’

कांग्रेस छोड्दै स्वर्णिमले भने : पार्टी दाइ,भाउजू, साला, भतिजको अक्षम गिरोहमा परिणत भयो

 

कांग्रेसका चार नेतालाई पार्टी छोडेको स्वर्णिमको एसएमएस

 

 

प्रकाशित: १६ चैत २०७९ १९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =