कांग्रेस छोड्दै स्वर्णिमले भने : पार्टी दाइ,भाउजू, साला, भतिजको अक्षम गिरोहमा परिणत भयो

काठमाडौँ- नेपाली कांग्रेसनिकट मानिने अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत वाग्लेले ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने घोषणा गरेका हुन्। उनले अब सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने जनाएका छन्। वाग्लेले बलियो वैकल्पिक लोकतान्त्रिक … Continue reading कांग्रेस छोड्दै स्वर्णिमले भने : पार्टी दाइ,भाउजू, साला, भतिजको अक्षम गिरोहमा परिणत भयो