कांग्रेसका चार नेतालाई पार्टी छोडेको स्वर्णिमको एसएमएस

काठमाडौँ- अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको सन्देश चार नेतालाई पठाएका छन्। आरजु राणाको दबदबा रहेको आरोप लगाउँदै यस्तो पार्टीमा बस्न नसक्ने भन्दै उनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माका साथै डा.शेखर कोइराला र डा.गोविन्दराज पोखरेललाई एसएमएस पठाएका हुन्। नेताहरूलाई एसएमएस पठाएपछि उनले मोबाइल स्विचअफ गरेका छन्। चारै नेताहरू वाग्लेलाई रोक्ने कसरतमा लागे पनि … Continue reading कांग्रेसका चार नेतालाई पार्टी छोडेको स्वर्णिमको एसएमएस