शंकरदेवमा नेविसंघका सुशान्त बस्नेत विजयी

हिमाल प्रेस ६ चैत २०७९ ८:२७
4
SHARES
शंकरदेवमा नेविसंघका सुशान्त बस्नेत विजयी

काठमाडौँ- काठमाडौँको शंकरदेव क्याम्पस स्ववियु सभापतिमा नेविसंघका सुशान्त बस्नेत निर्वाचित भएका छन्।

यहाँ अनेरास्ववियुबाट सभापति पदमा मुना तिवारी र अखिल क्रान्तिकारीबाट बिरेन जीसी उम्मेदवार थिए। उनीहरूलाई हराउँदै बस्नेत सभापति निर्वाचित भएका छन्।

नेविसंघ र नेकपा एकीकृत समाजावदीनिकट अनेरास्ववियूबीच शंकरदेवमा तालमेल भएको थियो।
यो क्याम्पसमा ८ हजार ८ सय ८८ मतदाता थिए। तर आइतबार भएको स्ववियु चुनावमा यहाँ ३१०३ मत खसेको थियो।

 

प्रकाशित: ६ चैत २०७९ ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 11 =