‘भिर माहुरी’मा नाच्दै प्रियंका र रोशन

हिमाल प्रेस २६ फागुन २०७९ १६:०२
10
SHARES
‘भिर माहुरी’मा नाच्दै प्रियंका र रोशन

काठमाडौँ- गायक आरसी रिमाल र गायिका अन्जु पन्तको स्वरमा ‘भिर माहुरी’ गीत सार्वजनिक भएको छ। गीतमा मोहन थापाको शब्द र गायक आरसीकै संगीत रहेको छ।

गीतमा अभिनेत्री प्रियंका कार्की र रोशन केसीको अभिनय रहेको छ। भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोमा प्रियंका र रोशनको नृत्य देख्न सकिन्छ।

उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन्। गीत ‘नेपमेलो’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रकाशित: २६ फागुन २०७९ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =