नौ विद्यालयलाई एनएमबि बैंकको सहयोग

हिमाल प्रेस २१ फागुन २०७९ १७:४९
2
SHARE
नौ विद्यालयलाई एनएमबि बैंकको सहयोग

काठमाडौँ- एनएमबि बैंकले नौ वटा विद्यालयलाई सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयलाई सहयोग गरेको हो।
बैंकले झापाकोे धुलाबारी क्षेत्रका ९ विद्यालयलाई १ सय वटा डस्टबीन उपलब्ध गराएको हो।

सो सहयोगले विद्यार्थीलाई फोहोर व्यवस्थापनमा सघाउ पुग्ने विश्वास बैंकले लिएको छ। ‘त्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक विद्यालयमा वितरण गरिएको हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २१ फागुन २०७९ १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =