काठमाडौँ- आगामी वैशाख १० गतेदेखि हिमालय रोडिज सिजन-५ को छायांकन सुरु हुने भएको छ। यस सिजनमा अभिनेत्री प्रियंका कार्की जजको रूपमा प्रवेश गरेकी छन्। उनीसहित जजमा दीया मास्के, आशीष राना लाउरे र अनुपविक्रम शाही फाइनल भएका छन्।
सिमोस सुनुवारको निर्देशन रहेको पाँचौं सिजनमा सुरज सिंह ठकुरीले होस्ट गर्नेछन्। मोटरसाइकल राइडदेखि एड्भेन्चर खालका टास्कलाई लिएर हुने यो प्रतिस्पर्धा पहिलो सिजनदेखि नै लोकप्रिय छ।
प्रकाशित: १६ चैत २०७९ १४:३६ | Thursday, March 30, 2023
प्रतिक्रिया
ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी अख्तियारको नियन्त्रणमा, ३ लाख घुस रकमसमेत भेटियो


