काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
सोमवारबाट सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ ।
प्रकाशित: १७ माघ २०७९ ९:३१
प्रतिक्रिया