माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

हिमाल प्रेस १२ माघ २०७९ ७:१४
2
SHARE
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ- आज नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ।

समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक बोलाइएको छ।

पार्टी संगठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उनले बताए। केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेन्डा छन्।

 

प्रकाशित: १२ माघ २०७९ ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =