ईश्वरी न्यौपानेको प्रस्तावकमा कांग्रेसका विश्वप्रकाश, समर्थकमा नेकपा एसका प्रकाश ज्वाला

हिमाल प्रेस ४ माघ २०७९ १५:३७
10
SHARES
ईश्वरी न्यौपानेको प्रस्तावकमा कांग्रेसका विश्वप्रकाश, समर्थकमा नेकपा एसका प्रकाश ज्वाला

काठमाडौँ- नेपाली कांग्रेससबाट सभामुख पदका लागि ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता भएको छ। न्यौपानेको प्रस्तावकमा कांग्रेस सांसद विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला छन्। कांग्रेससहित, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको समर्थनमा न्यौपानेको उम्मेदवारी दर्ता भएको हो।

उता सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराइसकेका छन्।

प्रकाशित: ४ माघ २०७९ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twelve =