सरकारलाई विश्‍वासको मत दिने जसपाको निर्णय

हिमाल प्रेस २५ पुष २०७९ २०:४१
6
SHARES
सरकारलाई विश्‍वासको मत दिने जसपाको निर्णय

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ। सोमबार साँझ बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

सरकारलाई समर्थन गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन बैठकले ह्वीप जारी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

प्रकाशित: २५ पुष २०७९ २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 3 =