स्वरूपराजको ‘क्षमा देऊ’ सार्वजनिक

हिमाल प्रेस २२ पुष २०७९ १४:२८
6
SHARES

काठमाडौँ- गायक स्वरूपराज आचार्यको गीत ‘क्षमा देऊ’ सार्वजनिक भएको छ।

‘हाम्रो क्रिएटिभ क्रिएसन’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा तिलन आचार्यको शब्द र विष्णु रामदमको संगीत छ। मनीष चाम्लिङको संगीत संयोजन रहेको गीतमा प्रेम र वियोग देखाइएको छ।

गीतको म्युजिक भिडियोको निर्देशन मनकाना रेवान्डले गरेका छन्। उनलाई निर्देशनमा सुनील श्रेष्ठले सघाएका छन्। भिडियोमा निर्मला न्यौपाने र ललन चिमरियाको अभिनय छ।

प्रकाशित: २२ पुष २०७९ १४:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 12 =