जबराले बोलाए सर्वदलीय बैठक

हिमाल प्रेस २२ पुष २०७९ ९:४८
16
SHARES
जबराले बोलाए सर्वदलीय बैठक

काठमाडौँ- प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेन्डा तय गर्न आज सर्वदलीय बैठक बोलाएका छन्।

दिउँसो १ बजे बस्ने सर्वदलीय बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ। बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ।

बैठकमा सभामुखको निर्वाचन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायत विषयमा छलफल गरिने बताइएको छ।

प्रकाशित: २२ पुष २०७९ ९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =