यस्तो छ मावि शिक्षक पदको करार सूची

हिमाल प्रेस २१ पुष २०७९ १३:००
242
SHARES
यस्तो छ मावि शिक्षक पदको करार सूची

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको करार योग्यता क्रम सूची सार्वजनिक गरेको छ। आयोगले शिक्षक सेवा नियमावली, २०५७ को नियम २४ को उपमनियम (३) र (४) ले गरेको व्यवस्थाअनुसार माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि योग्यताक्रमअनुसारको करार सूची सार्वजनिक गरेको हो।

आयोगको नियमावलीमा परीक्षामा स्थायी नियुक्तिका लागि सिफारिस नभएका उमेदवारहरूमध्येबाट करारमा शिक्षक नियुक्ति गर्ने प्रयोजनका लागि सिफारिस पदसंख्याका आधारमा प्राथमिक तहमा शतप्रतिशत र निमावि तहमा विज्ञापन भएको संख्याको दोब्बर संख्यामा करार सूची प्रकाशन गर्ने व्यवस्था छ।

प्रकाशित: २१ पुष २०७९ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =