संसद्‌का सहसचिव पाण्डे सचिवमा बढुवा

हिमाल प्रेस २० पुष २०७९ १८:३२
8
SHARES
संसद्‌का सहसचिव पाण्डे सचिवमा बढुवा

काठमाडौँ- संघीय संसद् सचिवालयका सहसचिव डा.रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन्।संसद् सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले डा. पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो।

रिक्त पद पूर्तिका लागि बसेको संसद् सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले प्रवक्ताको भूमिकामा रहेका डा. पाण्डेलाई सचिवमा बढुवा गरेको हो। संसद् सचिवालयका सचिव ध्रुव घिमिरेले राजीनामा दिएपछि एउटा सचिवको पद रिक्त थियो।

प्रकाशित: २० पुष २०७९ १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + thirteen =