कांग्रेसको प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखक

हिमाल प्रेस १९ पुष २०७९ १३:२३
2
SHARE
कांग्रेसको प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखक

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनीत भएका छन्। मंगलबार पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले लेखकलाई प्रमुख सचेतक नियुत गरेको संसदीय दलको कार्यालयले जनाएको छ।

लेखकलाई नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो।

 

प्रकाशित: १९ पुष २०७९ १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =