नेसपाको राजनीतिक समितिको बैठक पुस २४ गते बस्दै

हिमाल प्रेस १९ पुष २०७९ ९:०१
4
SHARES
नेसपाको राजनीतिक समितिको बैठक पुस २४ गते बस्दै

काठमाडौँ- डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले राजनीतिक समितिको बैठक बोलाएको छ।
पार्टीले यही पुस २४ गते बस्नेगरी बोलाएको राजनीतिक समितिको बैठकमा आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

काठमाडौँमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, वैकल्पिक आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने र केही महत्वपूर्ण निर्णय हुने बताइएको छ।

प्रकाशित: १९ पुष २०७९ ९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =