बस दुर्घटनाका घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारलाई प्रचण्डको आग्रह

हिमाल प्रेस २८ मंसिर २०७९ ९:३१
4
SHARES
बस दुर्घटनाका घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारलाई प्रचण्डको आग्रह

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेमा बस दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

आज बिहान एक शोक वक्तव्य जारी गर्दै प्रचण्डले दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेका छन्।

प्रकाशित: २८ मंसिर २०७९ ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =