काठमाडौँ- स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले मतान्तर घटाएका छन्। सुरुवाती अग्रता लिइरहेकी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालसँग मतान्तर घटेको हो।
पछिल्लो मत परिणमअनुसार अर्यालले २ हजार ९२० मत ल्याउँदा गुरुङले २ हजार ९०९ मत पाएका छन्। गुरुङ अर्यालभन्दा ११ मतले अगाडि छन्।
प्रकाशित: १५ मंसिर २०७९ ८:०२
प्रतिक्रिया