कार्की र कुसियत।
काठमाडौँ- सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई पछि पार्दै नेकपा एमालेका जगदीश कुसियैत अघि लागेका छन्।
अहिले कार्कीलाई कुसियैतले ३९ मतान्तरले पछि पारेका छन्। कार्कीले २९८९२ मत ल्याएका छन् भने कुसियैतले २९९३१ मत पाएका छन्।
प्रकाशित: १५ मंसिर २०७९ ७:२७
प्रतिक्रिया



