२ वर्षपछि पहिलोपटक प्रचण्ड निवास पुगे ओली

हिमाल प्रेस १३ पुष २०७९ १२:३१
50
SHARES
२ वर्षपछि पहिलोपटक प्रचण्ड निवास पुगे ओली

काठमाडौँ-  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि पहिलोपटक प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन्।

२०७७ पुस ५ को संसद् विघटन पछि पहिलोपटक ओली खुमलटार पुगेका हुन्। प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठनपश्चात नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई सरकारमा लाने विषयमा छलफल गर्न ओली खुमलटार पुगेका छन्।

बुधबार विहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रचण्ड बीच सरकारमा सहभागि हुने विषयमा छलफल भएको थियो।

प्रकाशित: १३ पुष २०७९ १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =