सौरभ ज्योतिले ल्याए ‘मेरो देश’

हिमाल प्रेस १० पुष २०७९ १४:२३
8
SHARES

काठमाडौँ- व्यवसायी सौरभ ज्योतिको गीत ‘मेरो देश’ सार्वजनिक भएको छ। ‘ज्योति ग्रुप अफ कम्पनी’का निर्देशक सौरभ संगीतमा औधी रुचि राख्छन्।

गीतमार्फत देशप्रति प्रेम दर्शाउन खोजेको उनले बताए। ‘यो गीतमार्फत देश र जनताप्रति माया दर्शाउन खोजिरहेको छु,’ उनले भने।

नेपालका पुराना व्यावसायिक घरानामध्ये एक हो, ज्योति गु्रप। जो उत्पादन, व्यापार, सेवा र लगानी आदिमा पाँच दशकयता सक्रिय छ।

प्रकाशित: १० पुष २०७९ १४:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =