केन्द्रद्वारा स्वीकृत पाठ्यसामाग्रीको सूची सार्वजनिक

हिमाल प्रेस ५ पुष २०७९ १८:४४
केन्द्रद्वारा स्वीकृत पाठ्यसामाग्रीको सूची सार्वजनिक

काठमाडौँ- पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७९-२०८१ को लागि स्वीकृत भएका पाठ्यसामाग्रीको सूची सार्वजनिक गरेको छ। केन्द्रले कक्षा १ देखि १२ सम्म पठनपाठन हुने ८०१ ओटा पाठ्यपुस्तक र प्रकाशन गृहको नामावली सार्वजनिक गरेको हो।

यसका साथै केन्द्रले १० वटा डिजिटल स्मार्ट सहयोगि सामाग्रीको सूचि प्रकाशन गरेको छ।

प्रकाशित: ५ पुष २०७९ १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =