अछाम केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:२३
अछाम केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प

अछाम- अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर हिजो (मंगलबार) साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ। पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ।

प्रकाशित: ३० कार्तिक २०७९ ११:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =