बैंक ब्याजदर वृद्धिको विरोधमा प्रदर्शन [तस्बिर]

हिमाल प्रेस १८ कार्तिक २०७९ ५:१७
बैंक ब्याजदर वृद्धिको विरोधमा प्रदर्शन [तस्बिर]

काठमाडौँ- बैंकहरूले बढाएको ब्याजदरविरुद्ध शुक्रबार माइतीघर मण्डलमा विरोध प्रदर्शन गरिएको छ।

ब्याजदर, सेवा शुल्कमा गरिएको वृद्धिलगायतका बैंकिङ क्षेत्रसँग सम्बन्धित समस्यहरूको विरोधमा विभिन्न व्यापारी, व्यावसायिक संघसंस्थाहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले शान्तिपूर्ण मौन विरोध भन्दै प्रदर्शन गरेका थिए।

प्रकाशित: १८ कार्तिक २०७९ ५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =