एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन [तस्बिरहरू]

हिमाल प्रेस १४ मंसिर २०७९ १९:१३ | Wednesday, November 30, 2022
एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन [तस्बिरहरू]

काठमाडौँ– एड्स दिवसको पूर्वसन्ध्यामा काठमाडौँमा दीप प्रज्ज्वलन गरिएको छ।

गौशालास्थित मुख्य सडकमा माइती नेपालका प्रतिनिधि, स्थानीय युवा, अभियन्ता, सरोकारवाला र सर्वसाधारणको सहभागितामा दीप प्रज्ज्वलन आयोजना गरिएको हो।

बिहीबार (भोलि) डिसेम्बर १ मा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ। नेपालमा पनि यो दिवस मनाइने गरिन्छ। यो वर्ष ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता’ भन्ने नारा का साथ ३५ औं एड्स दिवस मनाइँदैछ।

यसरी गरियो दीप प्रज्ज्वलन:

तस्बिरहरू- दिपेश श्रेष्ठ / हिमाल प्रेस

 

प्रकाशित: १४ मंसिर २०७९ १९:१३ | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast