सुनसरी ४ मा कुसियत पछ्याउँदै कार्की

हिमाल प्रेस ८ मंसिर २०७९ २०:४४
10
SHARES
सुनसरी ४ मा कुसियत पछ्याउँदै कार्की कार्की र कुसियत।

इटहरी– सुनसरी ४ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका जगदीश कुसियतले अग्रता कायमै राखेका छन्। पछिल्लो परिणामअनुसार उनले १४ हजार २१५ मत पाएका छन्। यस्तै सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्र कार्की १३ हजार ४११ मतसहित उनलाई पछ्याइरहेका छन्।

प्रकाशित: ८ मंसिर २०७९ २०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =