देउवा सातौँ पटक सांसद चुनिए

हिमाल प्रेस ७ मंसिर २०७९ ६:४४
10
SHARES
देउवा सातौँ पटक सांसद चुनिए

काठमाडौँ- डडेलधुरामा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा विजयी भएका छन्। उनले २५५३४ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३०४२ मत र नेपाली कांग्रेस (बीपी)ले ७५३५ मत प्राप्त गरे। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा यो क्षेत्रबाट निरन्तर जित्दै आएका छन्। देउवा सातौ पटक प्रतिनिधिसभामा निर्वाचित भएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fifteen =