देउवाले १३ हजार मत पुर्‍याउँदा सागर ढकालले कटाए सात हजार

हिमाल प्रेस ६ मंसिर २०७९ १८:४५
50
SHARES
देउवाले १३ हजार मत पुर्‍याउँदा सागर ढकालले कटाए सात हजार

काठमाडौँ- डडेल्धुरा प्रतिनिधिसभाअन्तर्गतको मतगणना जारी छ। यहाँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फराकिलो अग्रता बनाइरहेका छन्।२६ हजार ६ सय १८ गणना गर्दा देउवाले १३ हजार एकसय २६ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार सागर ढकालले ७ हजार मत ल्याएर देउवालाई पछ्याइरहेका छन्। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले तीन हराज आठसय ४१ मत ल्याएर तेस्रो स्थानमा छन्।

प्रकाशित: ६ मंसिर २०७९ १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fourteen =