कैलाली ४ मा भट्टलाई उछिन्दै बलायर झिनो मतले अगाडि

हिमाल प्रेस ६ मंसिर २०७९ १०:३९
10
SHARES
कैलाली ४ मा भट्टलाई उछिन्दै बलायर झिनो मतले अगाडि

धनगढी- कैलाली ४ मा का नेकपा एमालेका लेखराज भट्टले ५ हजार ७४० ल्याएर अग्रता कायम गरेका छन्। उनलाई नेपाली कांग्रेसका वीरबहादुर बलायर ५ हजार ३१९ मत ल्याएर पछ्याइरहेका छन्।

भट्ट र बलायरबीच ४१२ को मतान्तर छ।

प्रकाशित: ६ मंसिर २०७९ १०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =