कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

हिमाल प्रेस ५ मंसिर २०७९ १३:४५
4
SHARES
कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

धनगढी- कैलाली १ मा एक सय मत गन्दा नागिरक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ । कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले ३३ मत ल्याएकी छन् ।

उनलाई कांग्रेसका रामजनम चौधरीले २७ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका तपेन्द्र रावलले २४ मत ल्याएका छन् ।

प्रकाशित: ५ मंसिर २०७९ १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =