म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

हिमाल प्रेस ४ मंसिर २०७९ ११:१३
म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

काठमाडौँ- म्याग्दीको एक मतदान केन्द्रमा १०७ वर्षीय वृद्धले मतदान गरेका छन्। जिल्लाको मालिका गाउँपालिका २ स्थित राष्ट्रिय माविको मतदान केन्द्रमा जसमनी कामीले मतदान गरेका हुन्।

मतदान अधिकृत ईश्वर भण्डारीले कामीले मतदान गरेको जानकारी दिए। ६ स्थानीय तह र ४५ वटा रहेको म्याग्दीमा ८६ हजार जना मतदाता छन्।

प्रकाशित: ४ मंसिर २०७९ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 19 =