अरिजीत सिंह लाइभ इन नेपालको टाइटल स्पोन्सरमा क्लोजअप नेपाल

हिमाल प्रेस २२ कार्तिक २०८० १६:२२ | Wednesday, November 8, 2023
अरिजीत सिंह लाइभ इन नेपालको टाइटल स्पोन्सरमा क्लोजअप नेपाल

काठमाडौँ– विश्वव्यापी दन्त स्वास्थ्य ब्रान्डको रूपमा नाम कमाएको क्लोजअप नेपालले अरिजीत सिंह लाइभ इन नेपाल कन्सर्टको टाइटल स्पोन्सर बनेको छ।

मंसिर ९ गते हायात रिजेन्सी ग्राउण्डमा हुन गइरहेको यस कार्यक्रमको व्यवस्थापन ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सन्सले गरिरहेको छ।

पछिल्लो समयमा सुशान्त केसीसँग सहकार्य गर्दै क्लोजअप नेपालले सामाजिक संजालमा फस्र्ट मुभ नजिक आऊ डिजिटल अभियानमा सफलता हासिल गरेको छ। आत्मविश्वास र ताजगीका साथ आफ्नो मनपर्ने व्यक्तिसँग नजिक हुन र पहिलो कदम चाल्न प्रोत्साहन गर्नु यस अभियानको प्रमुख उद्देश्य रहेको छ।

प्रकाशित: २२ कार्तिक २०८० १६:२२ | Wednesday, November 8, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast