धनगढीमा टिभिएसको एनओजी राइड

हिमाल प्रेस ३ पुष २०७९ १५:३६ | Sunday, December 18, 2022
धनगढीमा टिभिएसको एनओजी राइड

धनगढी– नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले धनगढीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ। धनगढी शोरुमबाट सुरु भएको राइड सालिनी वाटिका एण्ड इको रिसोर्ट गोदावरीमा पुगेर सम्पन्न भएको थियो।

रा इडमा सहभागी भएकालाई कम्पनीले प्रशंसापत्र दिनुको साथै ट्राफिक सचेतनासम्बन्धी कक्षा पनि दिएको थियो। ५० जना राइडर सहभागी उक्त कार्यक्रममा दुई पांग्रेको प्राविधिक ज्ञान र सडक सुरक्षाको बारेमा पनि कक्षा राखिएको थियो।

प्रकाशित: ३ पुष २०७९ १५:३६ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast