राष्ट्र बैंकले इमेल मार्फत् गुनासो सुनुवाइसहितका सेवा सञ्चालन गर्ने

हिमाल प्रेस १० कार्तिक २०८३ ६:२७ | Tuesday, October 27, 2026
6
SHARES
राष्ट्र बैंकले इमेल मार्फत् गुनासो सुनुवाइसहितका सेवा सञ्चालन गर्ने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले इमेल मार्फत् गुनासो सुनुवाइसहितका सेवा सञ्चालन गरेको छ।

वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यान दिँदै वेबसाइटलगायतका आफ्ना सेवा अस्थायी रूपमा बन्द गरेको राष्ट्र बैंकले इमेलमार्फत् गुनासो सुनुवाइ, एनसीटीएस, एलसीसहितका सेवा प्रदान गर्न थालेको हो।

वेब प्रविधि पीएचपीमा गम्भीर सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकले विगत एक सातादेखि वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ।

 

 

प्रकाशित: १० कार्तिक २०८३ ६:२७ | Tuesday, October 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast