काठमाडौँ- काठमाडौँ शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जसँगै जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ३ र ४ को बीचमा रहेको लखिनश्वरी झरना। उक्त झरनाको मनोरञ्जन लिने पर्यटक शनिबार वा सार्वजनिक बिदाका दिन यहाँ आउने गर्छन्।


प्रकाशित: ३१ भदौ २०८० ८:२४ | Sunday, September 17, 2023
प्रतिक्रिया





