सिटिजन्स बैंक र बुटवल हार्ट क्लिनिकबीच सम्झौता

हिमाल प्रेस २४ भदौ २०८० १८:१६ | Sunday, September 10, 2023
सिटिजन्स बैंक र बुटवल हार्ट क्लिनिकबीच सम्झौता

रूपन्देही- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल हार्ट क्लिनिकबीच छुट सम्झौता भएको छ।

सम्झौतापश्चात सिटिजन्स बैंकका कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले क्लिनिकमा १० प्रतिशतसम्म छुट पाउनेछन्। छुटका लागि सेवा प्रयोगपछि ग्राहकले सिटिजन्स बैंकको डेबिट वा क्रेडिट कार्ड अथवा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ। सिटिजन्स बैंकले १८८ शाखा, १४८ एटीएम, तीन विस्तार काउन्टर र ९७ वटा शाखारहित एकाइबाट १६ लाख ४३ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

प्रकाशित: २४ भदौ २०८० १८:१६ | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast